• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोना संक्रमित गर्भवतीलाई टहरामा छाडेर श्रीमान् सम्पर्कविहीन, वडा अध्यक्षले उद्धार गरी अस्पताल पुर्‍याए


  •    संवाददाता/ बुधबार, जेठ ०५, २०७८  

  • झापा । दोस्रो लहरको कोरोना भाइरसको नयाँ भेरियन्टले मुलुकवासी आक्रान्त बनेको छ ।

    यस्तो अवस्थामा कोरोना संक्रमित भएका व्यक्तिको उपचारदेखि स्याहारसुसार जिम्मेवारी उनकै परिवारको मुख्य दायित्वमा पर्छ । तर, झापामा एउटा अनौठो घटना बाहिरिएको छ ।

    Advertisement

    कोरोना संक्रमित भएका श्रीमतीलाई बेवारिसे अवस्थामा छाडेर उनका श्रीमानमा अहिले सम्पर्कविहीन बनेका छन् ।

    Advertisement

    मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका श्रीमानले आफ्नी गर्भवती श्रीमतीलाई बेवारिसे अवस्था छाडेर सम्पर्कविहीन बनेका हुन् ।

    संक्रमण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मङ्गलवार साँझ चाराआली स्थित आइतबारे बजारको टहरामा बेवारिसे छाडेर फरार भएको मेचीनगर १३ नम्बरका वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।ती महिलाले आइतबार मेची अञ्चल अस्पतालमा आएर पीसीआर परीक्षण गरेका थिए । सोमबार आएको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

    त्यसपछि श्रीमानले उनलाई टहरा लगेर छाडेका हुन् ।

    वडाध्यक्ष सिग्देलका अनुसार वडाभित्रका घटना भएकोले आफ्नो जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उद्धार गरी एम्बुलेन्समा हालेर मेचीनगर नगरपालिकाले बनाएको कोभिड आइसोलेसनमा लगेको बताए ।

    दमक नगरपालिका ५ सन्देश कँडेलसँग ती महिलाले २०७७ साल मङ्सिरमा प्रेम विवाह गरेको खुलेको छ । श्रीमान् कँडेल पेसाले गाडीका सहचालक हुन् । महिलाको माइती चाराआली नै हो । विवाह पश्चात् उनीहरू यहाँ डेरा गरी बस्दै आएका थिए । महिलाको उमेर १७ वर्ष रहेको वडा अध्यक्ष सिग्देलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.