• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा निषेधाज्ञा उल्लंघन गर्ने १ सय ९७ वटा दुईपांग्रे र २५ वटा चारपांगे सवारी कारबाहिमा


  •    संवाददाता/ सोमबार, बैशाख २०, २०७८  

  • झापा । कोभिड १९ को बढ्दो संक्रमणलाई रोकथाम गर्न झापामा गएरातिदेखि आगामी २६ गतेसम्म आंशिक निषेधाज्ञा जारी गरीएको छ । निषेधाज्ञा जारी गर्दै जिल्ला प्रशासन कार्यालय झापाले उक्त अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

    प्रशासनले निषेधाज्ञा जारी गर्दै यातायात क्षेत्रमा जोर बिजोर प्रणाली कार्यान्वयनमा ल्याएको छ । विहानदेखि सवारी साधनहरु आंशिक रुपमा संचालन भइरहेको छ ।

    Advertisement

    निषेधाज्ञाको पहिलो दिन आज जोर नंबरप्लेट भएका सवारी साधनको पालो परेको छ । जील्लामा बिहान ११ बजेसम्म निषेधाज्ञा उल्लंघन गर्ने १ सय ९७ वटा दुईपांग्रे र २५ वटा चारपांगे सवारी होल्ड गरेर राखीएको जील्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निषेश चापागाईले समय सञ्जाललाई बताउनुभयो ।

    Advertisement

    चापागाईले निषेधाज्ञा सवैको स्वास्थ्य सुरक्षाका लागी जारी गरीएकाले अत्यावश्यक कामबाहेक बाहेक अन्य समयमा घरमै बसेर प्रहरीलाई सहयोग गर्न अपिल गर्नुभयो ।

    यसैबिच , निषेधाज्ञामा जिल्ला प्रशासन कार्यालयले आफ्नो कार्यालयमा अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।

    जिल्लामा कोरोना संक्रमण तीब्र गतिमा फैलन थालेको ठहर गर्दै प्रशासनबाट दिइने अत्यावश्यक बाहेकका अन्य सबै सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.