• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राजदूतसँग सगरमाथाको भेटवार्ता


  •    संवाददाता/ बुधबार, बैशाख ०८, २०७८  

  • काठमाडौं । युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालसँग युएईमै रहेको सगरमाथा साहित्य प्रतिष्ठान नेपालको एक टोलीले आज बुधबारका भेटवार्ता गरेको छ । राजदूत ढकालको कार्यकक्ष मै भएको भेटमा सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गर्दै आएको साहित्यिक गतिविधिको बारेमा संस्थाको तर्फबाट जानकारी गराईएको थियो ।

    परदेशमा रहेर पनि साहित्यिक गतिविधिलाई चलायामान गरिराखेकोप्रति राजदूत ढकालले प्रशंसा गर्दै आगामी दिनमा गर्ने हरेक कार्यको लागि सहयात्री बन्ने बताए । युएईमा भइरहेका साहित्यिक गतिविधिलाई आफूले नियाली रहेको र यसले आफूलाई प्रभावित र खुशी पारेको कुरा समेत उल्लेख गरे।

    Advertisement

    दूतावासबाट हुने साहित्यिक कार्यक्रममा सगरमाथासँग सहकार्य गर्ने र दूतावासको सहभाहिता रहने कार्यको थालनी गर्ने प्रतिबद्धता ब्यक्त गरे।

    Advertisement

    नेपाली भाषा सहित्यको विकासका लागि प्रवासमा रहेका सर्जक र साहित्यिक संघसंस्थाको महत्त्वपूर्ण भूमिका रहँदै आएकोले यस्तो कार्य निरन्तर हुनु आवश्यक रहेको पनि राजदूत ढकालले बताए।

    प्रतिष्ठान तर्फबाट केन्द्रीय महासचिव डि जि शर्मा, केन्द्रीय सदस्य द्वय कृष्ण घिमिरे र राज यात्री लम्सालको सहभागिता रहेको भेटका क्रममा संस्थाले भर्खरै बजारमा ल्याएको संयुक्त ककिता संग्रह हस्तान्तरण गर्दै नेपाली भासा र साहित्यको प्रबर्द्धन गर्न समाजले आग्रह गरेको महासचिव शर्माले जानकारी दिए।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.