• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विर्तामोडमा एकैदिन तीन वटा वडामा अधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास


  •    संवाददाता/ बुधबार, बैशाख ०८, २०७८  

  • झापा । विर्तामोड नगरपालिकाले आज एकैदिन तीन वटा वडामा अधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरेको छ ।

    नगर प्रमुख ध्रुव कुमार शिवाकोटीका अनुसार वडा नं ७, ९ र १० मा आधारभूत स्वास्थ्य केन्द्रको लागि भवन शिलान्यास गरिएको हो ।

    Advertisement

    स्थानीय जग्गादाताहरुले जग्गा सहयोग गरेपछि नगरले भवनको शिलान्यास गरेको हो । वडा नं ७ खालवाडी क्षेत्रमा १५ कठ्ठा जग्गा सहयोग प्राप्त भएको छ । यहाँ वडा कार्यालय समेत निर्माण गर्ने गरी तयारी गरिएको छ ।

    Advertisement

    यस्तै, वडा नं ९ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि सोमप्रसाद पाठकले २ कठ्ठा ५ धुर जमिन उपलब्ध गराउनुभएको छ । वडा नं १० मा श्रीप्रसाद शिवाकोटीले २ कठ्ठा जग्गा सहयोग गर्नुभएको छ ।

    तीन वटा भवनको प्रदेश सांसद् एकराज कार्की र नगर प्रमुख धु्रव कुमार शिवाकोटीले शिलान्यास गर्नुभएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.