• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविका आचार्य प्रथम


  •    संवाददाता/ शुक्रबार, मङि्सर २०, २०८२  

  • झापाको मेचीनगर नगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविका छात्र सुदीप आचार्य प्रथम भएका छन् ।

    १६ दिने लैङ्गिक हिंसा अभियान अन्तरगत नगरपालिकाको महिला तथा बालबालिका शाखाले शुक्रबार नगरसभा हलमा गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी माविका आचार्य प्रथम भएका हुन् ।

    Advertisement

    प्रतियोगितामा दोस्रो हुने सहिद दशरथ चन्द मावि चारआलीकी स्मृति कोइराला, तेस्रो हुने आदर्श मावि ईटाभट्टाकी कुसुम तिम्सिना र सरस्वती बाल कल्याण माविकी सिर्जना भूर्तेल सान्तवना भएकी छन् ।

    Advertisement

    उनीहरुलाई क्रमश: १० हजार, ७ हजार, ५ हजार र तीन हजार ५ सय रुपैयाँ पुरस्कार वितरण गरिएको थियो ।

    वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षकहरु हेम खड्का र विनोद खनाल रहेका थिए ।

    प्रतियोगीहरुलाई ‘प्रविधिको प्रयोगबाट हुने लैङ्गिक हिंसा न्यूनिकरणका लागि युवा पुस्ताको भूमिका’ विषय दिइएको थियो ।

    शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रमको सहजीकरण लैङ्गिक हिंसा प्रतिकार्य विज्ञ कमला उप्रेतीले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.