• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एभरेष्ट स्कुलमा स्काउट क्याम्प फायर सम्पन्न


  •    संवाददाता/ बुधबार, मङि्सर ०४, २०८२  

  • झापाको बिर्तामोड-६ मा स्थित एभरेष्ट स्मार्ट स्कुलमा एक दिने एभरेष्ट स्काउट क्याम्प फायर कार्यक्रम मंगलबार साँझ सम्पन्न भएको छ ।

    विद्यालयका प्रधानाध्यापक अनुप शर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड-६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वा रहेका थिए ।

    Advertisement

    बालबालिकाहरुले सिकेको कुरालाई व्यवहारमा उतार्नका साथै उनीहरुलाई सक्षम र अबल बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

    Advertisement

    उक्त अवसरमा विद्यार्थीले नेट क्रसिङ, जीप लाईन, ब्याम्बो वाक, ल्याडर क्रसिङ, टच द टार्गेट लगायतका विभिन्न स्काउट क्रियाकलापमा सहभागिता जनाउनुका साथै क्याम्प फायरमा हरेक पेट्रोलले आ-आफ्ना प्रस्तुती प्रस्तुत गरेर उपस्थितहरुलाई मनोरञ्जन समेत गराएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड-६ का वडाध्यक्ष कन्दङ्वा, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा अधिकृत जानुका रेग्मी, न्युटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं, मनोपरामर्शदाता ईश्वर श्रेष्ठ लगायतले आ-आफ्ना राखेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा निर्देशक आशिस प्रसाईंले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्राइमरी इन्चार्ज शिक्षक सावित्रा भट्टराईले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.