• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षामन्त्रीको निर्णयपछि शिक्षकहरू असन्तुष्ट


  •    संवाददाता/ मङ्गलबार, मङि्सर ०३, २०८२  

  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कात्तिक २३ गते गरेको निर्णयले शिक्षकहरू असन्तुष्ट भएका छन् ।

    राजनीतिक दलमा आबद्ध शिक्षक संघ/संगठनलाई मन्त्रालयले मान्यता नदिने पत्र जारी गरेपछि शिक्षकहरू रुष्ट बनेका हुन् ।

    Advertisement

    मन्त्री पुनले शिक्षक, प्राध्यापक र कर्मचारीका पेसागत संघसंगठनहरू पेसागत दायरा नाघेर राजनीतिक गतिविधिमा संलग्न भएका कारण सार्वजनिक शिक्षाको गुणस्तर खस्किएको जनगुनासो आएपछि मान्यता नदिने निर्णय भएको पत्रमा उल्लेख गरेका थिए ।

    Advertisement

    त्यतिबेला नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षामन्त्रीको निर्णय असंवैधानिक भएको भन्दै आपत्ति जनाएका थिए ।

    मन्त्री पुनको उक्त निर्णयले शिक्षक कर्मचारीहरूलाई संविधानले दिएको अधिकारको हनन गरेको भन्दै सञ्चाउनुपर्ने भनाइ शिक्षकहरूको छ । महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले मन्त्रीले संविधान नपढी निर्णय लिएको बताइन् ।

    “(शिक्षामन्त्री पुनले)संविधान नै नपढी निर्णय गर्नुभयो । संविधानको धारा ३६ को उल्लंघन गरी यस्तो निर्णय आयो । कि त भने कुनै पनि शिक्षक विद्यालयमा नगएर दलमा आबद्ध भएको देखाउनुपर्‍यो,” पराजुलीले भनिन्, “शिक्षक कर्मचारीहरूको हकहितका लागि खोलिएका संगठनहरू छुट्टै हुन् । संविधानले दिएको पेशागत हकलाई रोक लगाउन कसैले सक्दैन ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.