• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

सरस्वती बाल कल्याणमा पूर्व विद्यार्थी समाज पुर्न गठनसहित पूनर्मिलन कार्यक्रम


  •    संवाददाता/ मङ्गलबार, असोज १४, २०८२  

  • झापाको मेचीनगर नगरपालिका वडा नं.१२ सहरेडाँगीमा अवस्थित श्री सरस्वती बाल कल्याण माध्यमिक विद्यालयमा पूर्व विद्यार्थी समाज पुर्न गठन गरिएको छ ।

    वडादशैको शुभकामना आदानप्रदान तथा पूनर्मिलन कार्यक्रमको अवसर पारेर पुन: टीकाराम रिजालको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो ।

    Advertisement

    समितिको उपाध्यक्षमा कमला तिम्सिना, सचिवमा गोपाल ढुङ्गेल, सहसचिवमा उमेश खतिवडा र कोषाध्यक्षमा चिरञ्जीवी कोइराला सर्वसम्मत चयन भएका छन् ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा रेगन प्रसाईं, अशोक राई र कुशल महरालाई चयन गरिएको छ भने अन्य तीन जना सदस्य आगामी बैठकबाट मनोनीत गरिने जनाइएको छ ।

    त्यसैगरी विभिन्न क्षेत्र तथा देशलाई प्रतिनिधित्व हुने गरि संयोजक तोकिएको छ । जस अन्तर्गत काठमाडौँ संयोजक महेश दाहाल, अस्ट्रेलिया रुपा न्यौपाने, जापान रोश्नी पोखरेल र कोरिया विनोद दाहाल र अन्य देशीय संयोजक पनि चाँडै तोक्ने जनाइएको छ ।

    यसैबीच आजै बसेको कार्यसमितिको पहिलो बैठकले कोष स्थापनाका लागि बैंक खाता खोल्ने निर्णय गरेको कोषाध्यक्ष चिरञ्जीवी कोइरालाले जानकारी दिए ।

    समाजका अध्यक्ष टीकाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिका वडा नं.१० का वडाध्यक्ष तथा पूर्व विद्यार्थी भुपेन्द्र न्यौपाने रहेका थिए ।

    उक्त अवसरमा प्रमुख अतिथि वडाध्यक्ष भुपेन्द्र न्यौपाने, विद्यालयका प्रधानाध्यापक शुक्रराज घिमिरे, मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य तथा पूर्व विद्यार्थी समाजका पूर्व अध्यक्ष अमित खम्बु, पूर्व विद्यार्थीका तर्फबाट सुर्य घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    पूर्व विद्यार्थी तथा शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र सापकोटा, विष्णुप्रसाद रिमाल लगायतले आ-आफ्ना धारणा राखेको कार्यक्रमको सञ्चालन सचिव गोपाल ढुङ्गेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.