• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूटन्स र एभरेष्ट स्मार्टकाे संयुक्त शुभकामना आदानप्रदान


  •    संवाददाता/ आइतबार, असोज १२, २०८२  

  • बिर्तामोडमा अवस्थित न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीले विजयादशमीको अवसर पारेर शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।

    न्यूटन्स र एभरेष्टले संयुक्त रुपमा विजयादशमीको अवसरमा अभिभावकसहित समाजका सामाजिक व्यक्तित्वहरुको उपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

    Advertisement

    विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले सहभागीहरुलाई स्वागत गर्दै शिक्षामा रचनात्मक सुधार गर्न शिक्षा सेवी स्व.हरिकुमार प्रसाईले दुई वटै विद्यालय स्थापना गरेको स्मरण गर्दै देशको परिस्थिति अलि फरक भएकाले संयमित भएर दशैं मनाउन आग्रह गरेका थिए ।

    Advertisement

    विद्यालयकी संस्थापक धर्मा पराजुली प्रसाईंको अध्यक्षता भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

    विद्यालयका डाईरेक्टर आशिष प्रसाईं, बिर्तामोड नगरपालिका वडा नं.६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नं.५ का वडाध्यक्ष रोहित प्रसाईं, बिर्तामोड नगरपालिकाकी शिक्षा शाखा अधिकृत जानुका गुरागाई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, एभरेष्ट स्मार्ट स्कुल व्यवस्थापन समिती सदस्य निरु उप्रेती लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन लिला अनमोलले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.