• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

रुपरत्न मेमोरियलका विद्यार्थी पुरस्कृत


  •    संवाददाता/ आइतबार, भदौ १५, २०८२  

  • झापाको अर्जुनधारामा अवस्थित रुपरत्न ममोरियल आवासीय विद्यालयले विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।

    अर्जुनधारा नगरपालिका-७ मा रहेको विद्यालयले निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) झापाको आयोजना र प्याब्सन अर्जुनधाराको सञ्चालनमा शनिबार सम्पन्न भएको नगरस्तरिय अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई विद्यालयले सम्मानित गरेको हो ।

    Advertisement

    यसरी पुरस्कृत हुनेहरुमा मावितर्फ नेपाली माध्यमको आकस्मिक वकतृत्वकला प्रतियोगितामा प्रथम हुने आकृति आचार्य, मावितर्फ नेपाली माध्यमको निबन्ध लेखन प्रतियोगितामा प्रथम हुने गृष्मा राई, आधारभूततर्फ अङग्रेजी माध्यमको श्रुतिलेखन प्रतियोगितामा प्रथम हुने पल्लवी घिमिरे र मावितर्फ कविता वाचन प्रतियोगितामा द्वितीय हुने योजना गौतम रहेका छन् ।

    Advertisement

    त्यसैगरी अन्य पुरस्कृत हुनेहरुमा जुनियरतर्फको हाजिरीजवाफ प्रतियोगितामा तृतीय हुने विद्यार्थीद्वय युनिसा मगर र सुरज प्रधान, आधारभूततर्फ नेपाली माध्यमको श्रुतिलेखन प्रतियोगितामा तृतीय हुने प्रनिश घिमिरे र प्रावितर्फ नेपाली माध्यमको हस्तलेखन प्रतियोगितामा तृतीय हुने रविना साङपाङ राई रहेका छन् ।

    पुरस्कृत हुने विद्यार्थीहरुलाई विद्यालयकी संयोजक नम्रता गिरीले अविर लगाई नगद पुरस्कारबाट पुरस्कृत गरेकी थिइन् ।

    नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य एवम् विद्यालयका व्यक्तित्व विकास तालिमका प्रशिक्षक अमित खम्बू लगायतले धारणा राखेको कार्यक्रमको सञ्चालन शिक्षक जीवन लिम्बूले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.