• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा अन्तर डोजो कराँते च्याम्पियनसीप हुने


  •    संवाददाता/ शुक्रबार, भदौ १३, २०८२  

  • झापाको बिर्तामोडमा पहिलो पटक अन्तर डोजो कराँते च्याम्पियनसीप हुने भएको छ ।

    भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीको आयोजनामा आगामी भदौ २० गते बिर्तामोडमा प्रतियोगिता आयोजना गरिएको हो ।

    Advertisement

    आयोजक संस्थाले शुक्रवार बिर्तामोडस्थित भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

    Advertisement

    खेलकूदको विकास र युवा खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।

    अध्यक्ष थापाका अनुसार स्थानीय युवा खेलाडीहरुलाई राष्ट्रिय प्रतियोगिताका लागि तयार पार्ने, कराँते खेलको विकास र प्रवद्र्धन गर्ने, युवाहरुलाई खेलकूदमा सहभागी गराउन प्रोत्साहन गर्ने, स्वस्थ जीवनशैलीको महत्व बारे जनचेतना फैलाउने र खेलकूदको महत्वका विषयमा जानकारी दिने लक्ष्य रहेको छ ।

    प्रतियोगितामा १४ बर्षमुनिका ३५ केजीसम्म समुहका ६४ जना खेलाडीले सहभागीता जनाउने अध्यक्ष थापाले बताए । प्रतियोगिता डब्लुकेएफ र एनकेएफको नियम अनुसार खेलाइने थापाले बताएका छन् । कुनै पनि क्लवबाट ४ जनाले मात्र प्रतियोगितामा भाग लिन सक्ने छन् । यस प्रकारको प्रतियोगिता नेपालमै पहिलो पटक हुन लागेको आयोजक संस्थाको दावी छ ।

    प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार, दोस्रो हुनेले नगद २५ हजार र तेस्रो र चौथो हुनेले नगद ११-११ हजार रुपैयाँसहित मेडल, शील्ड, ट्रफी र प्रमाणपत्रहरु पाउने बताइएको छ । प्रतियोगिता भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीमै हुनेछ ।

    उक्त पत्रकार सम्मेलनमा बिर्तामोड-४ का वडा सदस्य केशव श्रेष्ठ, एकेडेमीका अर्का सञ्चालक मुकेश गजमेर, अभिभावकहरुको उल्लेखीय सहभागीता रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.