• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आदर्श स्कुल अफ म्यानेजमेन्टले तीज विशेष कार्यक्रम पृथक तरिकाले मनायो


  •    संवाददाता/ बुधबार, भदौ ०४, २०८२  

  • विद्यार्थी माझ पठनपाठनमा अग्रताका साथै रचनात्मक कार्य गर्दै आएको आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडले तीज विशेष कार्यक्रम पृथक तरिकाले मनाएको छ ।

    आदर्श स्कुलको आयोजना, सुरुवाती कोठा नेपाल झापा, बिर्तामोड नगर अस्पताल, बिर्तामोड नगरपालिका वडा नं.३ लगायतको संयोजनमा छात्रा विद्यार्थीका लागी प्रजनन स्वास्थ्य अधिकार र पाठेघरको मुखको क्यान्सर बारेमा सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम गरेर तीज विशेष कार्यक्रम मनाएको हो ।

    Advertisement

    कलेजका प्रकरण विभाग प्रमुख अनुशा ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा नं.३ का वडाध्यक्ष मदन बुढाथोकीले विद्यार्थीहरुलाई नयाँ-नयाँ सिकाईका कुरामा आदर्श स्कुल सधैं आगाडी रहेको बताए ।

    Advertisement

    बिर्तामोड नगर अस्पतालका डाक्टर हेमन्त राठीर, नर्सिङ इन्चार्ज ओमकुमारी गुरुङले प्रजनन स्वास्थ्य, गोपनियताको हक, पाठेघरको मुखको क्यान्सरको अवस्था, भाक्सिन, नगर अस्पतालले दिने सेवा सुबिधाको बारेमा जानकारी गराएका थिए ।

    कलेजका शिक्षक इन्दिरा खडकाले स्वागत गरेको कार्यक्रमको सञ्चालन कलेजका विद्यार्थी भर्ना प्रमुख दीपक दासले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.