झापाको बिर्तामोडमा अवस्थित लिङ्कन मन्टेश्वरी स्कुलमा लाखे नाच प्रस्तुत गरिएको छ ।
नेवारी समुदायसँग समन्वय गरेर विद्यालयमा लाखे नाच देखाइएको सञ्चालक सरोज पौडेलले जानकारी दिए ।
विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले लाखे देखाइएको सञ्चालक पौडेलले बताए ।
Advertisement
उक्त अवसरमा विद्यार्थीसहित अभिभावक र स्थानीयहरुको उपस्थिति रहेको थियो ।







