• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारआली जेसिजले दियो कृष्ण प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री


  •    संवाददाता/ मङ्गलबार, साउन २८, २०८२  

  • चारआली जेसिजले कृष्ण प्राथमिक विद्यालयमा मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ ।

    जेसीजले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा ज्ञानको ज्योती शैक्षिक सामाग्री वितरण अभियान अन्तरगत मेचीनगर नगरपालिका वडा नं.१४ मा अवस्थित कृष्ण प्राविमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

    Advertisement

    अभुदय बिल्डर्स, दर्पण कापी उद्योग, प्रेष्टिज डिजाईन एण्ड बिल्डर्सको आर्थिक सहयोगमा जेसीजले विद्यालयमा अध्ययनरत ९४ जना विद्यार्थीहरुलाई झोला, कापि र पेन्सील वितरण गरेको छ ।

    Advertisement

    चारआली जेसिज वर्ष २०२५ का अध्यक्ष सुजुप सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका वडा नंं.१४ का वडाध्यक्ष बाबुलाल सुब्बा रहेका थिए ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष सुब्बा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलप्रसाद ढुंगाना, विद्यालयका प्रधानाध्यापक सिताराम थापा, चारआली जेसिजका पूर्व अध्यक्ष तथा वर्ष २०२५ का प्रमुख अध्यक्ष सल्लाहकार संगीत शिवाकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    मानवीर राजवंशीको संयोजकत्मा भएको कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं.१४ का वडा सदस्य दिपक सुवेदी, वडा सदस्य लाल महमत मिया, जेसिजका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

    कानुनी सल्लाहकार विवेक सुन्दासले आस्था पाठ गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष निशान गौतमले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.