• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कञ्चन अंग्रेजी माविको शिक्षक अभिभावक संघको अध्यक्षमा दाहाल


  •    संवाददाता/ शुक्रबार, साउन १०, २०८२  

  • झापको बिर्तामोड-७ मा अवस्थित कञ्चन अंग्रेजी माध्यमिक विद्यालयमा भएको अभिभावक भेलाले रुकमिना दाहालको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ ।

    त्यस्तै सदस्यहरुमा गंगाबहादुर खडका, सीता टंक आचार्य, मनिता लिम्बू, कमला अधिकारी र झुमा विक चयन भएका फाउण्डर डिल्लीराम चम्लागाईले जानकारी दिए ।

    Advertisement

    त्यस्तै सल्लाहकार समिति संयोजकमा श्याम पकुवाल तथा सदस्यहरुमा सीता भट्टराई, गुणराज बराल, जनक पकुवाल र उमा कार्की चयन भएका छन् ।

    Advertisement

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षतामा भएको भेलामा शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष श्याम पकुवालले मन्तव्य राख्दै स्कुलले ग्रामीण ठाउँबाट गुणस्तरीय शिक्षा दिँदै हरेक तहको परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएकाले थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रममा प्रधानाध्यापक दिपक चम्लागाईले विद्यालयको शैक्षिक गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.