• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आदर्श स्कुल अफ म्यानेजमेन्टद्वारा नवआगन्तुक विद्यार्थीलाई अभिमूखिकरण


  •    संवाददाता/ सोमबार, साउन ०६, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले नयाँ शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमूखिकरण गराएको छ ।

    एसईई पास भएर नयाँ भर्नामा आएका विद्यार्थीलाई लक्षित गरी तीन दिने अभिमूखिकरण कार्यक्रम गरिएको हो ।

    Advertisement

    पहिलो चरणमा ५० जनाभन्दा बढी विद्यार्थीलाई ओरियन्टेशनमा पहिलो दिन साथीसँग घुलमिल हुने, समुह कार्य, व्यक्तिगत सौर्न्दय हेरचाह तथा विद्यालयको बारेमा विभिन्न जानकारी गराइएको थियो ।

    Advertisement

    त्यस्तै उनीहरुलाई पहिलो दिन मनोरञ्जन, नाटक प्रदर्शन, दोस्रो दिन पाँच तारे होटल किङ्सबेरीका खाना तथा प्रशासनलगायत किचन, रेस्टुरेन्टको अनुगमन गराइएको थियो ।

    त्यस्तै ओरियन्टेशनको तेस्रो दिन प्रकृति बारे बुझ्न इलामको स्वामी पार्क, गुगल पोइन्ट लगायतका पर्यटकीय तथा रमणीय स्थानको भम्रण गराइएको आदर्शले जनाएको छ ।

    ५०-५० जना गरि दुई पटकको अभिमुखिकरणमा आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख तथा विभिन्न तालिम सहजकर्ता दीपक दास, कलेजका विभिन्न विभाग प्रमुखहरु डेजिका कार्की, प्रवेश खनाल, अंकिता पराजुलीले नयाँ विद्यार्थीलाई अभिमुखिकरण गराएको कलेजका तालिम विभाग प्रमुख दासले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.