• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गोमेन्द्रद्वारा सिद्धार्थका विद्यार्थीलाई डिएचएम र बिएचएमका विषयमा सहजीकरण


  •    संवाददाता/ बिहिबार, साउन ०२, २०८२  

  • झापाको बिर्तामोड-४ स्थित गोमेन्द्र बिर्ता मोडल स्कुलले सिद्धार्थ शिशु सदन स्कुल भद्रपुरका विद्यार्थीलाई स्वागत सम्मान गर्दै डिएचएम र बिएचएमका विषयमा सहजीकरण गराएको छ ।

    स्कुलले आज एक कार्यक्रमको आयोजना गरी कक्षा १२ मा होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका सिद्धार्थका ५० भन्दा बढी विद्यार्थीहरूलाई डिएचएम र बिएचएम किन पढ्ने र यसका फाइदाहरु के छन् भन्ने विषयमा जानकारी प्रदान गरेको हो ।

    Advertisement

    भारतको पाँचतारे मेरियट होटलको एक्जिक्युटीभ सेफ आसुतोष कुमारले विद्यार्थीहरूलाई सम्बन्धित विषयको बारेमा जानकारी प्रदान गरेका थिए ।

    Advertisement

    १५ वर्षभन्दा बढी अनुभव बटुलेका आशुतोषले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका विषयमा जानकारी दिएका हुन् । डीएचएम गर्न इच्छुक विद्यार्थीहरूलाई लक्षित गरेर यो कार्यक्रम गरिएको विद्यालयका निर्देशक उत्तम खनालले बताए ।

    उनले भारतको मेरियट होटलसँग स्कुलले सम्झौता गरेको र विद्यार्थीहरुलाई ६ महिना यहाँ सैद्धान्तिक कक्षा पश्चात प्रयोगात्मक परीक्षाका लागि सम्झौता भएको मेरियट होटलमा लगेर काममा लगाइने बताएका छन् ।

    उक्त कार्यक्रमको सञ्चलन विद्यालयका भाइस प्रिन्सिपल तीर्थ दाहालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.