• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

जीएम कलेजद्वारा कानुन व्यवसायीसँग अन्तरक्रिया


  •    संवाददाता/ सोमबार, असार ३०, २०८२  

  • झापाको भद्रपुरमा नेपाल बार एशोसिएसन झापा र जीएम कलेजबिच अन्तरक्रियात्मक कार्यक्रम भएको छ ।

    जीएम कलेज बिर्तामोड र कानुन व्यवसायीबिच आज अन्तरक्रिया भएको हो ।

    Advertisement

    नेपाल बार एशोसिएसन झापाका अध्यक्ष बिद्धवान अधिवत्ता बसन्त नेपालको सभापतित्वमा भएको अन्तरक्रियात्मक कार्यक्रममा बिर्तामोडको जीएम कलेजले सञ्चालन गर्न लागेको बीए एलएलबीका विषयमा छलफल गरिएको गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डा.रुपकप्रसाद खनालले जानकारी दिए ।

    Advertisement

    कार्यक्रममा जीएम कलेजले सञ्चालन गर्न लागेको बीएएलएलवी कार्यक्रमका सम्भावना, चुनौती तथा सफलतालगायत विभिन्न विषयमा बरिष्ठ अधिवत्ताले आ-आफ्नो धारण राखेका थिए ।

    जीएम कलेजकी प्राचार्य सरु भुर्तेल खनालले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश डा.रुपकप्रसाद खनालले पारेका थिए ।

    उक्त कार्यक्रममा वरिष्ठ अधिवत्ता अशोककुमार पोखरेल, हरि अधिकारी, कुलप्रसाद दाहाल, लेखराज निरौलाले कलेजले सञ्चालन गर्न लागेको बीएएलएलबीका बिषयमा शुभकामनासहित शैक्षिक गुणस्तरमा जोड दिन आग्रह गरेका थिए ।

    कानुन व्यवसायीहरुले राखेको जिज्ञासालाई कलेजको तर्फबाट डा.खनाल, जीएम कलेज अफ लका संयोजक विकास कोइराला र शिक्षक बिमल राजवंशीले प्रष्ट पारेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.