• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लायन्स क्लब अफ बिर्तामोड सिटीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री


  •    संवाददाता/ मङ्गलबार, असार २४, २०८२  

  • लायन्स क्लब अफ बिर्तामोड सिटीले शैक्षिक सामग्री वितरण गरेको छ ।

    लायन्स क्लबले बिर्तामोड-१० सैनिकबजारस्थित महेन्द्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कपि र पेन्सिल वितरण गरेको हो ।

    Advertisement

    क्लबका अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षता तथा बिर्तामोड-१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जनसम्पर्क अधिकारी सत्यनारायण शर्मा, जोन चेयर पर्सन शर्मिला जोशी, एम्बासेडर अफ गभर्नर घनश्याम चौधरी,डि स्ट्रिक चिफ मनोज बानियाँ, पूर्व अध्यक्ष रामेश्वर दुबेदी, विद्यालयका प्रधानाध्यापक जयकुमार झा, क्लबका पदाधिकारी एवं सदस्य,विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    Advertisement

    क्लबका अध्यक्ष गुप्ता र जनसम्पर्क अधिकारी शर्माले क्लबको बारेमा जानकारी दिँदै विद्यालय र विद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए ।

    प्रधानाध्यापक झाले स्कुलको गतिविधिका बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक सरस्वती दाहाल खतिवडाले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.