• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

राजवंशी समुदायबाट हेमन्त र रोशिकाले ल्याए फोर जीपीए


  •    संवाददाता/ बुधबार, असार १८, २०८२  

  • झापाको गौरादह-७ ग्वालडुब्बास्थित इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलका हेमन्त राजवंशी र रोशिका राजवंशीले राजवंशी समुदायबाट एसईई परीक्षामा फोर जीपीए ल्याएका छन् ।

    जिल्लाभरि ३१ जनाले फोर जीपीए ल्याएकोमा राजवंशी समुदायबाट फोर जीपीए ल्याउने हेमन्त र रोशिका मात्र हुन् ।

    Advertisement

    हेमन्त र रोशिकासहित इमिनेन्ट कंचनजंघाबाट चार जनाले फोर जीपीए ल्याएका छन् । आदिवासी जनजाति समुदायका धेरै विद्यार्थीहरु अध्ययनरत इमिनेन्ट कंचनजंघामा कुशल लिम्बूले पनि फोर जीपीए ल्याएका छन् ।

    Advertisement

    उक्त विद्यालयबाट ३३ जनाले एसईई दिएकोमा शतप्रतिशत उत्तीर्ण भएका छन् ।

    गौरादहको बैरातीस्थित मामा देवकुमार राजवंशीको घरमा बसेर पढ्दै आएकी नन्दकिशोर र रीना राजवंशीका छोरी रोशिका मेडिकल पढ्न चाहन्छिन् । मेघलाल र चन्द्रा राजवंशीका छोरा हेमन्तको भने कम्प्युटर साइन्स पढ्ने इच्छा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.