• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

एसईईमा न्युटन्सको नतिजा उत्कृष्ट, विद्यार्थी र अभिभावकलाई सम्मान


  •    संवाददाता/ शनिबार, असार १४, २०८२  

  • झापाको बिर्तामोड-५ मा अवस्थित न्यूटन्स एजुकेशन एकाडेमीले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्तिर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ ।

    शनिवार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच २०८१ को एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई बधाई तथा शुभकामनासहित सम्मान गरिएको हो ।

    Advertisement

    विद्यालयले एसईईमा ३.९५ जीपिएसहित यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयका प्रिसिन्पल देबेन्द्र हुँमागाईले जानकारी दिए ।

    Advertisement

    एक सय दुई जनाले उत्कृष्ट नतिजा ल्याएर एसईई उत्तिर्ण गरेका छन् । एसईईमा श्रेयसी कार्की सवैभन्दा उत्कृष्ट नतिजा ३.९५ ल्याएर विद्यालयकै उत्कृष्ट भएकी छिन् । उनले एसईई माथिको शिक्षा पनि न्यूटन्समा लिने बताएकी छिन् ।

    जस मध्ये ३५ जनाले ३.६ देखि ४.० जिपिए, ३५ जनाले ३.२ देखि ३.६ जिपिए, २५ जनाले २.८ देखि ३.२ जिपिए र ७ जनाले २.४ देखि २.८ जिपिए ल्याएका पिन्सिपल हुमागाँईले बताए ।

    प्रिन्सिपल हुमागाँईको अध्यक्षतामा भएको सम्मान तथा शुभकामना कार्यक्रममा विद्यालयको प्लसटु को-अडिनेटर केवल सापकोटा, बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष नरेश भट्टराई, संघका सदस्य जर्नादन बास्कोटा, अभिभावक नारायणप्रसाद खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    विद्यालयका शैक्षिक इन्चार्ज नोयल परेराले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सुबास तिम्सिनाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.