• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्याब्सन झापाको समानन्तर कमिटि गठन, संयोजकमा ढकाल


  •    संवाददाता/ शनिबार, असार १४, २०८२  

  • निजी तथा आवसिय विद्यालय संगठन नेपाल (प्याब्सन) झापा शाखाको समानन्तर (कलस्टर)कमिटि गठन भएको छ ।

    आज भद्रपुरमा आयोजित बृहत कार्यक्रमको आयोजना गरी समान्नतर कमिटि गठन गरिएको जानकारी गराइएको हो । समानन्तर कमिटि झापाको संयोजकमा प्याब्सन झापाका प्राक्षिक सल्लाहकार जर्नादन ढकाल रहेका छन् ।

    Advertisement

    ढकालको नेतृत्वमा आज बृहत कार्यक्रमको आयोजना समेत गरिएको छ । उनको नेतृत्वमा टिर्चस मोटिभेसन तालिम सम्पन्न गरिएको हो । तालिममा झापा जिल्लाभरका आठ सय त्रिचालिस जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    प्याब्सन कलस्टरले आयोजना गरेको पहिलो कार्यक्रममा जिल्लाका एकानब्बे वटा संस्थागत विद्यालयहरुको सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षक अशोक कुमार दाहालले प्रशिक्षण दिएका थिए ।

    प्याब्सन झापाको नयाँ नेतृत्व आएपनि असन्तुष्ट रहेका सदस्य विद्यालयहरुको नेतृत्वमा समानन्तर कमिटि बनाइएको हो । यो समान्नतर समूहको कार्यक्रममा प्याब्सन कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष कोषराज प्याकुरेल, प्याब्सन कोशी प्रदेश सदस्य धुव्र गौतम, प्याब्सन झापा जिल्ला उपाध्यक्ष टिआर गौतम, प्याब्सन जिल्ला कार्य समितिका पदाधिकारी, झापा जिल्लाका १५ वटा पालिकाका सल्लाहकार एवम् पदाधिकारीको सहभागिता रहेको थियो ।

    उक्त कर्यक्रमको सञ्चालन कलस्टरका सचिव राजेशकुमार आचार्यले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.