• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

देश विकासको प्रारम्भिक बहसमा निदिकी कृतिका प्रथम


  •    संवाददाता/ बिहिबार, असार १२, २०८२  

  • काठमाडौँ स्कुल अफ ल ले आयोजना गरेको ‘देश विकासको प्रारम्भिक बहस’ माथिको प्रतिस्पर्धामा कृतिका आचार्य प्रथम भएकी छन् ।

    छनोट चरणको विभिन्न प्रतिस्पर्धामा सामेल हुँदै अन्तिम चरणमा पुगेका चार प्रतिस्पर्धीहरुलाई उछिन्दै झापाको बिर्तामोडमा अवस्थित निदि विद्यालयमा कक्षा १२ मा अध्ययरत आचार्यले विजेता हुँदै ५० हजार नगद र ट्रफी जितेकी हुन् ।

    Advertisement

    त्यस्तै प्रतिस्पर्धामा बागीश्वरी क्याम्पस भक्तपुरमा स्नातक चौथो वर्षमा अध्यनरत तेन्जिङ डोल्मा तामाङ द्विेतिय, सोही क्याम्पसमा अध्ययनरत विनिता तामाङ तृतिय र लक्ष्मी तामाङ सान्त्वना भएका छन् । उनीहरुले क्रमश: ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

    Advertisement

    उक्त कार्यक्रमको प्रमुख अतिथिमा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, विशेष अतिथि काठमाडौँ स्कुल अफ ल का कार्यकारी अध्यक्ष एवम् नेपाल सरकारका पूर्वगृह सचिव गोविन्द कुसुम, काठमाडौँ स्कुल अफ ल का कार्यकारी निर्देशक प्राध्यापक युवराज संग्रौला, मधेश प्रदेश विश्वविद्यालयका उपकुलपति दीपक अमात्य, काठमाडौँ स्कुल अफ ल का एकेडेमिक इन्चार्ज प्रा.हङकङ राना लगायतको उपस्थिति रहेको थियो ।

    प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कार पाउने छात्राहरुलाई काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्रा.युवराज संग्रौला र सुनगाभा बाटिका नेपालकी अध्यक्ष बीना बस्नेतले नगद, प्रमाण पत्र एवम् मायाको चिनो वितरण गरेका थिए ।

    उक्त कार्यक्रमको सञ्चालन काठमाडौँ स्कुल अफ ल मा बिएएलएसबी अध्ययनरत अष्लेशा लुईटेल र सिल्भिया सेढाइले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.