• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिक्षा सेवी प्रसाईको स्मृतिमा व्यवसायी सदस्य राहत कोषमा सहयोग


  •    संवाददाता/ बुधबार, असार ११, २०८२  

  • झापाका अग्रज शिक्षा सेवीका रुपमा परिचित हुन् हरिकुमार प्रसाई । बिर्तामोड-५ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमी र एभरेष्ट स्मार्ट स्कूलका संस्थापक प्रिन्सिपलका रुपमा रहेका प्रसाईको तीन वर्ष अघि निधन भएको थियो ।

    उनको स्मृतिमा विद्यालयका तर्फबाट बिर्तामोड उद्योग वााणिज्य संघले स्थापना गरेको ‘व्यावसायी सदस्य राहत कोष’का लागि बुधवार विद्यालयका प्रिन्सिपल देवेन्द्र हुँमागाईले ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

    Advertisement

    बिर्तामोड उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित कार्यक्रमका बीच प्रिन्सिपल हुँमागाईले संघका अध्यक्ष राजु न्यौपानेलाई चेक हस्तान्तरण गर्दै संघले अत्यान्त राम्रो काम गरेको र आगामी दिनमा समेत बिर्तामोड उद्योग वााणिज्य संघसँग न्यूटन्स स्कूल सहकार्य गर्न तयार रहेको बताए ।

    Advertisement

    बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कोषका संयोजक राज कुमार घिमिरे ‘राजु’, उपाध्यक्षद्वय जीवन खड्का, विशाल थापासहित संघका पदाधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका पिन्सिपल हुँमागाईसहित विद्यालयका प्लसटु कोअडिनेटर केवल सापकोटा, सह इन्चिार्ज (प्रावि सेक्सन) अनिल राई, बाल क्लव संयोजक नेत्रप्रसाद निरौला, को अडिनेटर (प्रि प्राइमरी) सावित्रा चापागाँई, लजिस्टिक अफिसर केशव पोखरेल, लेखा शाखाका कर्मचारी वविना भट्टराई, स्वास्थ्य शाखा इञ्चार्ज सुनिता लिम्बूको उपस्थिति रहेको थियो ।

    बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संघले स्थापना गरेको एक करोड रुपैयाँको व्यवसायी सदस्य राहत कोष वृद्धिका लागि सहयोग पु¥याएको भन्दै विद्यालयलाई कदर पत्र प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.