• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड-१ लाई चाँडै बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता


  •    संवाददाता/ शनिबार, असार ०७, २०८२  

  • झापाको बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले २०८३ साउन १ गते भित्र वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गर्ने बताएका छन् ।

    बिर्तामोडलाई बालमैत्री पालिका घोषणा गर्ने अभियान अन्तर्गत आज वडा नं.१ को कार्यालयमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आगामी दिनमा बाल श्रम तथा बाल दुव्यवहारमुक्त वडा निर्माण गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    Advertisement

    बिर्तामोड नगरपालिका महिला, बालबालिका तथा सामाजिक कल्याण शाखाको आयोजनामा भएको कार्यक्रममा बालमैत्री पालिका घोषणासम्बन्धी जानकारी र स्थानीय शासनको भूमिकाबारे छलफल गरिएको छ ।

    Advertisement

    वडाअध्यक्ष पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा =प्रशिक्षक भरत कुसुवारले सहभागीहरूलाई बाल अधिकार, सुरक्षाको उपाय, शिक्षा, स्वास्थ्य तथा बालमैत्री संरचनाको आवश्यकता विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

    शाखा अधिकृत युगकुमारी भट्टराईले अहिलेसम्म नगरका ६ वटा वडामा यस्तो कार्यक्रम सम्पन्न भइसकेको र बाँकी रहेका वडा नं.३, ४, ५ र ७ मा समेत छिट्टै कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.