प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर तयार भएको छ ।
सरकारले प्राथमिकता दिएको भनिएको विद्यालय शिक्षा विधेयक भने अगाडि बढाउने कार्यसूचीमा समावेश छैन ।
विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छ ।
Advertisement
विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डरमा परेको छैन । असार १५ गते सम्म विधेयक पारित गर्ने सरकारकै प्रतिबद्धता छ । तर त्यसबेलासम्मको क्यालेन्डरमा यो विषय पर्न नसकेको हो ।







