• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भानु माविका विद्यार्थीलाई पोशाक


  •    संवाददाता/ शुक्रबार, जेठ ३१, २०८२  

  • झापाको शिवसताक्षी नगरपालिका-३ पाराबारीको भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरिएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा साप्ताहिक कार्यक्रमको अवसर पारेर शुक्रवार पोशाक वितरण गरिएको हो ।

    Advertisement

    नेपाल प्रज्ञा पतिष्ठानका प्राज्ञ सुमित्रा बाङ्देल (चेली) को प्रमुख आतिथ्यमा युकेमा रहँदै आएका सुरेन दिम्माली राईको आर्थिक सहयोगमा पोशाक वितरण गरिएको छ ।

    Advertisement

    राईबाट विद्यालयलाई २० हजार सहयोग उपलब्ध गराउन प्राज्ञको पहलकदमी रहेको थियो । सो रकमबाट बालविकासदेखि कक्षा ८ सम्मका जम्मा १९ जना बालबालिकाहरुलाई भव्य कार्यक्रमबीच पोशाक वितरण गरिएको छ । अभिभावकहरुको प्रत्यक्ष उपस्थितिमा छात्राछात्रहरुलाई सर्ट, प्यान्ट, फ्रक, जुत्ता मोजा गरीप्रति सेट सबैलाई पोशाक प्रदान गरिएको थियो ।

    कार्यक्रममा पोशाक वितरण लगत्तै वडा ३ का वडाध्यक्ष भास्कर न्यौपानेले स्थानीय तहबाट शिक्षा क्षेत्रमा विविध योजना सञ्चालन गर्दै भानु माविका वडा जनप्रतिधि सदैव लागिरहेको दाता पाइरहेकोमा आफ्नो वडाबासी सबै खुशी रहेको भन्दै धन्यवाद आभार प्रकट गरेका थिए ।

    विद्यालय व्यवस्थापन समिति, पिटिए, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको कार्यक्रममा विव्यस सदस्य प्रेम खनालले भानुमाविले दाताहरु ल्याउन सफल भइरहेको बताए ।

    विद्यालयको साप्ताहिक कार्यक्रम शुक्रबार कविता प्रतियोगिता आयोजना गरी ११ जना सहभागीमध्ये दुई जनालाई सान्त्वना, क्रमश: तृतिय, द्वितीय र प्रथमलाई पुरस्कार तथा सहभागी सबैलाई सहभागिता पुरस्कार प्रदान गर्न पुरस्कारको प्रायोजन बाङ्देल (चेली) ले नै व्यवस्थापन गरेकी थिइन् ।

    सरु भट्टराई स्वागत गरेको पोशाक वितरण कार्यक्रम साथै पुरस्कार वितरण कार्यक्रमको सञ्चालन तथा दाता र विद्यालयवीचको समन्वय तथा सहजीकर्णको भूमिका विद्यालयका शिक्षक खुबबहादुर राई (सञ्जय) मार्फत भएको जनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.