• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

स्मार्ट एभरेष्ट एजुकेशनमा अभिभावक अभिमूखीकरण कार्यक्रम


  •    संवाददाता/ आइतबार, जेठ २६, २०८२  

  • झापाको बिर्तामोड नगरपालिका-६ बुट्टाबारीमा अवस्थित स्मार्ट एभरेष्ट एजुकेशन एकाडेमीले अभिभावकअभिमूखीकरण कार्यक्रम गरेको छ ।

    एभरेष्टले आज विद्यालयमा जीवनोपयोगी तथा प्रेरणादायी कार्यक्रम अन्तरगत एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम गरेको हो ।

    Advertisement

    बालबालिकाका लागि अभिभावक पहिलो पाठशाला भएकाले नयाँ ज्ञान र उनीहरूमा देखिएका समस्या समाधानका लागि अभिमूखिकरण फलदायी हुने विद्यालयका प्रिन्सिपल अनुप शर्मा बताए ।

    Advertisement

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त वरिष्ठ प्रशिक्षक मनोपरामर्शदाता तथा उत्प्रेरक वक्ता ईश्वर श्रेष्ठले अभिमूखिकरणको सहजीकरण गरेका छन् ।

    स्मार्ट एभरेष्ट एजुकेशन एकाडेकीका प्रिन्सिपल अनुप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

    उक्त अवसरमा प्रमुख अतिथि भण्डारी, बिर्तामोड नगर प्याब्सन अध्यक्ष सुरेन्द्र खरेल, न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाई लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

    वत्ताहरुले शिक्षासेवी स्व.हरि प्रसाईंले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी सदस्य निरु उप्रेती ओली, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापा अध्यक्ष सरोज पौडेललगायतको आतिथ्य रहेको थियो भने अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    शिक्षक तेजेन्द्र कोइरालाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन स्मार्ट एभरेष्टकी प्राथमिक तहकी इन्चार्ज सावित्रा भट्टराईले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.