• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गणित शिक्षकलाई पेशागत विकास तालिम


  •    संवाददाता/ आइतबार, जेठ २६, २०८२  

  • झापाको बिर्तामोडमा शिक्षकको पेशागत विकास कार्यक्रम सम्बन्धी तीन दिने तालिम शनिबार सम्पन्न भएको छ ।

    बिर्तामोड नगरपालिका र काठमाडौँ विश्वविद्यालयको आयोजनामा भएको तालिम कार्यक्रम २१ औँ शताब्दीको सिकाइका लागि गणित शिक्षकहरूलाई सशक्त बनाउन उद्देश्यले गरिएको आयोजकले जनाएको हो ।

    Advertisement

    बिर्तामोडको महेन्द्ररत्न मावि र रिडमोरको सहयोगमा सञ्चालित तालिममा कार्यक्रममा बिर्तामोडका ९ वटा सामुदायिक विद्यालयका ११ जना मावि तह गणित शिक्षक र १३ संस्थागत विद्यालयका १३ जना मावि तहका गणित शिक्षक गरी २४ जना गणित शिक्षकहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    बिर्तामोड नगरप्रमुख पवित्रा महतरा प्रसाईंले उद्घाटन गरेको कार्यक्रम समापन बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले गरेका थिए ।

    उक्त तालिम गणित शिक्षकहरु रामचन्द्र सिटौला, सुरज मादेन लिम्बू र वेदप्रसाद लुइँटेलले सहजीकरण गरेका थिए ।

    ज्यामितीय निर्माणका लागि गणित प्याड प्रयोग गर्ने, अन्तरक्रियात्मक दृश्य हेरफेर, शिक्षण र सिकाइका लागि शैक्षिक स्रोतहरू, गणित अन्तरक्रियात्मक र गणितका लागि जिओजेब्रा एप्लेटहरूको विकासका विषयमा तालिम केन्द्रित रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.