• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालनिकुञ्ज माविमा अक्षय कोष स्थापना


  •    संवाददाता/ शुक्रबार, जेठ २४, २०८२  

  • झापाको शिवसताक्षीस्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको छ ।

    दिवंगत लोकबहादुर कार्कीको स्मृतिमा परिवारजनले बिहीबार ५ लाख ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

    Advertisement

    विद्यालयमा आयोजित समारोहमा अक्षयकोष दाता विष्णुमाया कार्की र उहाँको परिवारले उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक भवानीप्रसाद थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापा हस्तान्तरण गरेको छ ।

    Advertisement

    दाता परिवारका तर्फबाट बोल्दै देवराज कार्कीले कोषको गरिमा र उद्देश्यमाथि प्रकाश पार्दै भने, ‘यो कोषको वार्षिक ब्याजबाट प्राप्त रकमको १० प्रतिशत पुन: मूल कोषमै जम्मा गरिनेछ, ताकि कोषको आकार निरन्तर वृद्धि हुँदै जाओस् । हाम्रो उद्देश्य यसलाई हरेक वर्ष अझ मजबुत बनाउँदै लैजानु हो ।’

    कार्यक्रमका प्रमुख अतिथि, कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीले कार्की परिवारको यस कदमलाई ‘शिक्षा क्षेत्रमा गरिएको एक अनुकरणीय र महत्वपूर्ण कार्य’ भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

    अक्षयकोष स्थापना तथा घोषणा समारोहमा राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी, शिवसताक्षी नगरपालिकाका पूर्व नगर प्रमुख चन्द्रकुमार शेर्मा र बिर्तामोड नगरपालिकाका नगर उप-प्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायतले कार्की परिवारको शैक्षिक योगदानको उच्च प्रशंसा गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.