• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी: १२ जिल्लाका ७० विद्यालयले सहभागीता जनाउने


  •    संवाददाता/ बुधबार, जेठ २२, २०८२  

  • झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा आयोजना गर्न लागिएको कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा ७० वटा विद्यालयले सहभागीता जनाउने भएका छन् ।

    नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीको आयोजनामा हुन लागेको प्रर्दशनीमा कोशी प्रदेशमा रहेका १२ जिल्लाका ७० विद्यालयले सहभागीता जनाउने भएका हुन ।

    Advertisement

    जेठ २४ देखि २६ गतेसम्म सञ्चालन हुने प्रर्दशनीमा झापाका माध्यमिक तहका तीन सय ९६ विद्यालयका विद्यार्थीसहित कोशी प्रदेशका एक लाख भन्दा बढी विद्यालर्थीले प्रर्दशनीको अवलोकन गर्ने आयोजकले दावी गरेको छ ।

    Advertisement

    बुधवार प्रर्दशनीस्थल देवी माध्यमिक विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रर्दशनीको स्टल निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी गराइएको छ ।

    प्रर्दशनीमा अप्रत्योगी २० वटा स:शुल्क स्टलहरु रहने छन् भने एक सय बढी स्टल राखिने कार्यक्रम रहेको नेकपा एमाले विज्ञान तथा प्रविधि विभाग कोशीका संयोजक गणेश पोखरेलले जानकारी दिए ।

    पोखरेलका अनुसार प्रतियोगितामा उत्कृष्ट हुनेलाई नगद ४ लाख, द्वितीय हुनेलाई तीन लाख, तृतीय हुनेलाई दुई लाख र सान्तवना पुरस्कार एक लाख रुपैयाँ प्रदान गरिने छ । त्यस्तै प्रतिभा प्रोत्साहन पुरस्कार २५ वटा प्रदर्शनीलाई नगद २५ हजार रुपैयाँका दरले प्रदान गरिनेछ ।

    विद्यार्थीमा रहेको विज्ञान तथा प्रविधि सम्वन्धि खोज तथा अनुसन्धानलाई प्रस्तुत गर्ने, विद्यार्थीका मैलिक प्रकृतिका आविस्कार तथा अन्वेषणलाई प्रोत्साहन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।

    पत्रकार सम्मेलनमा नेकपा एमाले कोशीका इञ्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राईले प्रर्दशनी सबैको साझा भएकाले अवलोकनका लागि आग्रह गरेका छन् ।

    प्रदर्शनी सम्पन्न गर्न ४४ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खर्च व्यवस्थापनका लागि कन्सलट्यान्सी सहितका २० वटा स्टलबाट एक लाख रुपैयाँका दरले २० लाख, झापाका १५ वटा स्थानीय तह र अन्य विभिन्न संघ संस्थासँग सहकार्य गरिने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.