• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा बाल क्लब फोकल पर्सनलाई तालिम


  •    संवाददाता/ सोमबार, जेठ २०, २०८२  

  • झापाका सामुदायिक तथा संस्थागत विद्यालयका बाल क्लब फोकल पर्सनलाई एक दिने तालिम प्रदान गरेको छ । 

    बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग, बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वय तथा समय संजाल मिडियाको आयोजनामा आज बिर्तामोडमा तालिम गरिएको हो । तालिममा ५० बढी बाल क्लब फोकल पर्सनहरूको सहभागिता रहेको थियो । 

    Advertisement

    तालिमको बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका संयोजक सरोज पौडेलले सहजीकरण गरेका थिए । 

    Advertisement

    बाल अधिकार, बाल संरक्षण, बाल सहभागिता, नेतृत्व विकास, तथा बाल क्लब सञ्चालनका लागि आवश्यक सीप र ज्ञानमा केन्द्रित प्रशिक्षण प्रदान गरेका थिए । 

    उक्त कार्यक्रममा बाल संरक्षणका सिद्धान्तहरू, बालमैत्री वातावरण निर्माणका उपायहरू र व्यवहारिक कार्यशालाहरू समेत सञ्चालन गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रोलाले बाल क्लब फोकल पर्सनहरुलाई शपथ ग्रहण गराउँदै आगामी वर्षबाट नगरले बालबालिकाको हक अधिकारलाई मध्य नगर गरेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  
    सो कार्यक्रममा सहभागी फोकल पर्सनहरुले आगामी वर्षमा गर्ने योजना तर्जुमा गरि नगर उपप्रमुखलाई हस्तान्तरण गरेका थिए । 

    समय सञ्जालका सञ्चालक सरोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा न्युट्न्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईले शुभकामना मन्तव्य राख्दै यस्तो किसिमको कार्यक्रमले विद्यार्थीको क्षमता विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    उक्त कार्यक्रमको सञ्चालन समय सञ्जालका कार्यकारी सम्पादक सृजन घिमिरेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.