• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकारिता विभागमा ‘जेनेरेटिभ एआई र मिडिया शिक्षा’ सम्बन्धी कार्यशाला


  •    संवाददाता/ शुक्रबार, जेठ १७, २०८२  

  • त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले ‘मिडिया शिक्षाको सन्दर्भमा शिक्षण अभ्यासहरूमा जेनेरेटिभ एआईको प्रभाव’ विषयक कार्यशाला सम्पन्न भएको छ ।

    कार्यशालाको प्रमुख वक्ताका रूपमा उपस्थित प्राध्यापक केके रेग्मीले कक्षाकोठा र समाचार कक्षमा जेनेरेटिभ एआईको बढ्दो प्रयोग र त्यसका प्रभावहरूबारे विश्लेषण गरेका थिए ।

    Advertisement

    कोभिड-१९ महामारीले तीव्र पारिएको डिजिटल रूपान्तरणले दक्षिण एसियामा मिडिया शिक्षा र अभ्यासमा ल्याएको परिवर्तनबारे समेतले जानकारी दिएका थिए । कार्यशालाको उद्देश्य मिडिया शिक्षामा एआई प्रविधिको उपयोग र त्यसको प्रभावबारे बहस सञ्चालन गरेका थिए ।

    Advertisement

    विशेषत: उच्च शिक्षा संस्थाहरूमा पाठ्यक्रम विकास र शिक्षण विधिका नवप्रवर्तनहरूमा एआईको भूमिका विषय केन्द्रमा रहेको थियो । कार्यक्रममा मानविकी तथा समाजशास्त्र संकायका सहायक डीन डाक्टर बामदेव अधिकारीले स्नातकोत्तर तहको पत्रकारिता कार्यक्रमको चौथो सेमेस्टरमा जेनेरेटिभ एआईसम्बन्धी नयाँ पाठ्यक्रम प्रारम्भ गर्न लागेकोमा विभागलाई शुभकामना व्यक्त गरेका थिए ।

    कार्यशालामा डा.श्रीराम खनाल (ग्रामीण आदर्श क्याम्पस), मदन भण्डारी मेमोरियल कलेजको पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख यमबहादुर दुरा, जेभियर कलेजका आमसञ्चार विभाग प्रमुख चुन गुरुङ र त्रिवि पत्रकारिता विभागका डाक्टर शशी मरासिनी लगायतका वक्ताहरूले कोभिड महामारीको अवधिमा र त्यसपछि मिडिया शिक्षामा देखिएको डिजिटल रूपान्तरणबारे आफ्ना विचार व्यक्त गरेका थिए ।

    त्यसैगरी क्यानडाको अटावा विश्वविद्यालयका डाक्टर भानुभक्त आचार्य, बंगलादेशको युनिभर्सिटी अफ लिबरल आर्ट्स बंगलादेशकी सैयदा सादिया मेहजबिन, पत्रकारिता विभागका डा.श्रीराम पौडेल र डा.घमराज लुइटेल, मिडिया एकेडेमीका उज्वल आचार्य, मिडिया अनुसन्धानकर्ता उमेश पोखरेल र आइटी विज्ञ रोमकान्त पाण्डे लगायतका विशेषज्ञहरूले जेनेरेटिभ एआईले दक्षिण एसियाली मिडिया शिक्षामा ल्याएको परिवर्तन, अवसर र चुनौतीहरूबारे आ-आफना धारणा राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.