• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अर्जुनधाराका शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई अभिमुखीकरण तालिम


  •    संवाददाता/ सोमबार, जेठ १३, २०८२  

  • अर्जुनधारामा समावेशी शिक्षाका लागि शिक्षक र विद्यालय व्यवस्थापन समितिहरुलाई दुई दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

    अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिका भरिका २८ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रतिनिधिहरु गरी ५६ जनालाई अर्जुनधारा नगरपालिकाले अभिमूखिकरण दिएको थियो ।

    Advertisement

    जेठ ८ देखि ११ गतेसम्म दुई समूह बनाएर चार दिनसम्म तालिम सञ्चालन गरिएको तालिमका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले बताए ।

    Advertisement

    कार्यक्रममा समुदाय एवम् विद्यालयमा विभिन्न खाले अपाङ्गता भएका बालबालिकाहरुलाइ पहिचान गरि विद्यालयमा उनीहरुको यथोचित ब्यवस्थापन गरि पठनपाठन गर्न सहज बनाउन उनीहरुको क्षमता अभिवृद्धी, श्रोत कक्षा र शिक्षण, पुन: स्थापनका र अपाङ्गता न्यूनीकरण गर्न लागि प्रधानाध्यापक, शिक्षक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सरोकारवाला अभिभावकहरुलाई तालिम सञ्चालन गरिएको हो ।

    करुणा फाउन्डेसन, सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय अपाङ्गता महासंघ कोशी प्रदेश र अर्जुनधारा नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेव गोम्देन र उपप्रमुख खड्गमाया पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

    शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालित तालीमको सहजीकरण शिक्षा शाखा प्रमुख हरिबहादुर कुँवरले गरेका थिए भने कार्यक्रम सञ्चालन शाखाकी प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.