• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विद्यालय पोसाक वितरणलाई बिर्तामोड नगरपालिकाले दियो निरन्तरता


  •    संवाददाता/ मङ्गलबार, जेठ ०७, २०८२  

  • बिर्तामोड नगरपालिकाले सामुदायिक तथा धार्मिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई यस वर्षको पोसाक वितरण सुरु गरेको छ ।

    वडा नम्बर ९ को शहीद लक्ष्मी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाईंले दुई जना छात्र र दुई जना छात्रालाई पोसाक लगाईदिएर वितरण कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।

    Advertisement

    नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि हरेक वर्ष पोषाक वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष १८ वटा सामुदायिक र दुई वटा धार्मिक गरि २० वटा विद्यालयका ३ हजार ९२५ जना विद्यार्थीलाई पोषाक वितरण गरिने नगर प्रमुख प्रसाईंले जानकारी दिइन् ।

    Advertisement

    उक्त अवसरमा बोल्दै उनले अभिभावकलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले हरेक वर्ष विद्यालय पोषाक वितरण गर्दै आएको बताइन् ।

    पोसाक वितरण कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष हरिप्रसाद चौलागाई, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले आ-आफना धारणा राखेका थिए ।

    कार्यपालिका सदस्य संगिता सिवा, शिक्षा शाखा अधिकृत लासाङ तामाङ, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम भण्डारी लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यपक गुरुप्रसाद घिमिरेले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.