• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

वडास्तरीय भलिबल प्रतियोगितामा वडा नं.३ च्याम्पियन


  •    संवाददाता/ आइतबार, जेठ ०५, २०८२  

  • खेलकुद विकास समिति वडा नं.९ बिर्तामोडको आयोजनामा भएको प्रथम वडास्तरीय भलिबल प्रतियोगितामा वडा नं.३ च्याम्पियन बनेको छ ।

    आज भएको फाइनल भिडन्तमा वडा नं.६ लाई “बेस्ट अफ फाइभ” मा लगातार तीन सेटमा पराजित गर्दै वडा नम्बर ३ ले उपाधि हात पारेको हो ।

    Advertisement

    विजेता वडा नं.३ ले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद ३१,००० प्राप्त गरेको छ भने उपविजेता वडा नं.६ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित नगद २१, ००० प्राप्त गरेको छ। प्रतियोगितामा बिर्तामोड नगरका १० वटै वडाबाट टोलीहरू सहभागी भएका थिए ।

    Advertisement

    प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट भएका खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा विजेता टोलीका ध्रुव भण्डारी, सर्वोत्कृष्ट स्पाइकरमा उपविजेता टोलीका लिला डाँगी, सर्वोत्कृष्ट डिफेन्समा समिर बस्नेत, सर्वोत्कृष्ट लिफ्टरमा सविन थापा, उत्कृष्ट सर्भर रोहन शर्मा सम्मानित भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.