• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उज्यालो इडन बाल क्लबको अध्यक्षमा न्यौपाने


  •    संवाददाता/ आइतबार, जेठ ०५, २०८२  

  • उज्यालो इडन बाल क्लबको ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    क्लबका अध्यक्ष हर्षित दंगालको अध्यक्षतामा भएको साधारण सभामा सचिव आयुश न्यौपानेले ८१ सालको प्रगति विवरण र कोषाध्यक्ष सन्ध्या सिटौलाले आर्थिक विवरण पेश गरेका थिए ।

    Advertisement

    उक्त अवसरमा मन्तव्य राख्दै फोकल पर्सन गीताराम आचार्यले विविध रचनात्मक कार्यक्रम गर्दै क्लब अघि बढिरहेको बताए ।

    Advertisement

    यसैबीच क्लबको नयाँ कार्यसमितिको अध्यक्षमा आयुष न्यौपाने सर्वसम्मत चयन भएका छन् ।

    १५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा विजेता सुब्बा, सचिवमा सन्ध्या सिटौला, सह-सचिवमा प्रिजम प्रसाईं र कोषाध्यक्षमा जेनिशा शासंकर चयन भएका हुन् ।

    त्यस्तै संरक्षकमा मोहन आचार्य तथा सल्लाहकारमा हर्षित दंगाल र खेमराज शर्मालाई चयन गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.