• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

त्रिदेवमा अनुुसन्धान विधि सम्बन्धी तालिम


  •    संवाददाता/ सोमबार, बैशाख २९, २०८२  

  • त्रिदेव बहुमुखी क्याम्पस चारआलीको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित प्राध्यापक लक्षित तीनदिने रिसर्च मेथडोलोजी एण्ड पुर्नताजकी तालिम सोमबार सम्पन्न भएको छ ।

    तालिम समापन सत्र क्याम्पस प्रमुख गोपीकृष्ण भट्टराईको अध्यक्षता तथा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षा विकास तथा अनुसन्धान केन्द्र सेरिडका कार्यकारी निर्देशक डा.राजेन्द्र कुँबरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

    Advertisement

    उक्त अवसरमा बोल्दै प्रमुख अतिथि कुँवरले अनुदान आयोगमा कता कता व्यक्तिगत सम्बन्ध हावी भएको हो कि भन्ने देखिए पनि आफूहरुले पनि कर्तव्य कति पालना गर्यौं र कति इमान्दारपूर्वक काम गर्यौं भन्नेतर्फ पनि मूल्याङ्कन गर्नुपर्ने बताए ।

    Advertisement

    तालिम समापनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेले प्राध्यापकहरुले सिकेका कुुराहरुलाई व्यवहारमा उतार्न र कक्षा कोठासम्म पुुर्याउन सहभागी प्राध्यापकहरुलाई आग्रह गरेका थिए भने संस्थापक क्याम्पस प्रमुख माधव प्याकुरेलले विगतदेखि नै क्याम्पसमा विभिन्न प्रकारका तालिम कार्यक्रमहरु सञ्चालन हुुँदै आएपनि यो तालिम फरक प्रकृतिको भएको बताए ।

    तालिमको सहजीकरण महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका सह-प्राध्यापक डा.अरुण नेपाल, मेची बहुमुखी क्याम्पसका प्रा.डा.गंगाप्रसाद अधिकारी,जनता बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा.टोलनाथ काफ्ले र मनमोहन प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार प्र.डा.दिलनाथ फुयालले गरेका थिए ।

    झापा जिल्लाका विभिन्न सातवटा सामुदायिक क्याम्पसका प्राध्यापकहरूको सहभागिता रहेको तालिम समापन कार्यक्रमको सञ्चालन व्यवस्थापन विभाग प्रमुख साबित्रा दाहालले गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.