• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भारत-पाकिस्तान तनाव: आईपीएल अनिश्चितकालका लागि स्थगित


  •    संवाददाता/ शुक्रबार, बैशाख २६, २०८२  

  • भारत-पाकिस्तानबीच युद्धको सुरुवात भएसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अनिश्चितकालका लागि आईपीएल स्थगित गरेको छ । यद्यपि बीसीआइले नयाँ तारिखबारे केही जानकारी दिएको छैन ।

    आजदेखि आईपीएलका बाँकी खेलहरु आयोजना हुने छैनन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो ।

    Advertisement

    दुबै राष्ट्रले एक-अर्काविरुद्ध सैन्य कारबाही सुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबीच तनाव सुरु भएपछि आईपीएल खेलाइने रङ्गशालाहरुमा पनि आक्रमणको धम्की प्राप्त भएका थिए ।

    Advertisement

    आईपीएल खेलिरहेका विदेशी खेलाडीहरुमा पनि त्रास देखिएको थियो । हिजोको खेल प्रभावित बनेको थियो । यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गर्ने निर्णय भएको बीसीसीआईलाई उद्दृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।

    आईपीएलको १८औँ संस्करणमा अहिलेसम्म ५८ खेल भएका छन् । जसमा गुजरात टाइटन्स ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा १६ अङ्कसहित रोयल च्यालेन्जर्स बेङ्ग्लुरु दोश्रो स्थानमा, १५ अङ्कसहित पञ्जाब किङ्गस तेश्रो र १२ खेलमा १४ अङ्कसहित मुम्बई इन्डियन्स तालिकाको चौथो स्थानमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.