• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा मिनी आर्ट मेला, २०० बढी विद्यार्थी सहभागि


  •    संवाददाता/ शुक्रबार, बैशाख १९, २०८२  

  • झापाको बिर्तामोडमा अवस्थित ईशा बुक्सको आयोजनामा आयोजित दुई दिने मिनी आर्ट मेला शुक्रबार सम्पन्न भएको छ ।

    ईशा बुक्स बिर्तामोडले आयोजना गरेको उक्त मेलामा दि देही आर्ट काँकरभिट्टाको प्रविधिक सहयोग रहेको थियो ।

    Advertisement

    कला, सिर्जनशीलता र बाल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको मेलामा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    Advertisement

    मेलामा बालबालिकाद्वारा बनाइएका चित्रकला, हस्तकला, रंगकर्म तथा विभिन्न सिर्जनात्मक प्रस्तुतीहरू प्रदर्शनमा राखिएका थिए । जसमा चित्र बनाउने, रंग भर्ने जस्ता विधाहरू समावेश थिए । मिनी आर्ट मेलामा करिब २०० जना विद्यार्थीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

    मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरूले चित्रकला र हस्तकला सम्बन्धी आफ्ना उत्कृष्ट कृति प्रदर्शन गरेका थिए । सहभागि विद्यार्थीहरुलाई पेन्टिङ गर्न दि देहि आट्र्स काँकडभिट्टाका प्रिन्सिपल छितेन शेर्पाले सजीकरण गरेका थिए ।

    ईशा बुक्स विर्तामोडका अध्यक्ष केशव मैनालीले यस्ता कार्यक्रमलाई नियमित रूपमा आयोजना गर्ने बताए । उनले कला क्षेत्रको प्रवद्धन र नयाँ प्रतिभाहरु पहिचान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।

    उक्त कार्यक्रममा कलाकारहरुलाई चाहिने आवश्यक सामाग्रीहरु खरिद विक्री समेत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.