• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शिवसताक्षीमा बस दुर्घटना: शिक्षकसहित २१ जना घाइते (नामावलीसहित)


  •    संवाददाता/ शनिबार, बैशाख १३, २०८२  

  • काठमाडौँबाट यात्रु लिएर झापा आउँदै गरेको रात्रिबस झापाको शिवसताक्षीमा दुर्घटना हुँदा शिक्षकसहित २१ जना घाइते भएका छन् ।

    सयपत्री यातायातको प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको रात्रिबस शिवसताक्षी नगरपालिका वडा नं.९ दुधेको मिलन चौकमा आज बिहान अन्दाजी ५:३० बजे अनियन्त्रित भई पल्टिएको हो ।

    Advertisement

    बसमा मेचीनगरका-१३ जना शिक्षक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनीहरूको बिर्तामोडस्थित बिएण्डसी र बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    Advertisement

    बस चालक शिवसताक्षी नगरपालिका-८ झिलझिले बस्ने ३८ वर्षीय महेन्द्र कन्दङवालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

    घाइतेहरुको नामावली यस प्रकार रहेको छ ।

    बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारार्थ घाइतेहरू

    १. जिल्ला झापा मेचीनगर नगरपालिका-१ बस्ने बर्ष ५५ का टेकचन्द्र फुयाँल अबस्था सामान्य ।
    २. जिल्ला दोलखा गौरीशंकर नगरपालिका-४ बस्ने बर्ष ५२ का शान्तिप्रसाद उप्रेती सामान्य ।
    ३. जिल्ला इलाम सन्दकपुर गाउँपालिका-५ बस्ने बर्ष ४६ का गोपाल खतिवडा सामान्य ।
    ४. जिल्ला झापा मेचीनगर नगरपालिका-१४ बस्ने बर्ष ५२ का सिकेन्द्र ढकाल टाउकोमा चोट अबस्था सामान्य ।
    ५. जिल्ला झापा अर्जुनधारा नगरपालिका-१० बस्ने बर्ष ४० का लोकनाथ ढकाल टाउकोमा चोट सामान्य
    ६. जिल्ला पाँचथर फाल्गुनन्द गाउँपालिका-७ बस्ने बर्ष ४५ का सिताराम अधिकारी टाउकोमा चोट सामान्य ।
    ७. जिल्ला कालिकोट रास्कोट नगरपालिका-४ बस्ने बर्ष ३६ को पूर्णनाथ योगी टाउकोमा चोट सामान्य ।
    ८. जिल्ला झापा कचनकवल गाउँपालिका-३ बस्ने बर्ष २० का श्याम तामाङ टाउकोमा चोट सामान्य।
    ९. जिल्ला झापा मेचीनगर नगरपालिका १ बस्ने बर्ष ३९ का अनिल बि.क. हात खुट्टामा चोट सामान्य ।

    बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारार्थ घाइतेहरू

    १. जिल्ला झापा भद्रपुर नगरपालिका-५ बस्ने बर्ष ३७ का भोला पन्थी सामान्य ।
    २. जिल्ला इलामा फाकफोथुम गाउँपालिका-३ बस्ने बर्ष ३५ का सन्तोष आचार्य सामान्य
    ३. जिल्ला झापा बिर्तामोड नगरपालिका-६ बस्ने बर्ष ४३ की शान्तिमाया राई सामान्य ।
    ४. मेचीनगर नगरपालिका-९ बस्ने बर्ष ४६ का ईश्वरप्रसाद भण्डारी सामान्य ।
    ५. ऐ.ऐ. १३ बस्ने बर्ष ३२ की सृजना प्रसाई सामान्य ।
    ६. ऐऐ. बस्ने बर्ष ५२ की सिता मगर सामान्य ।
    ७. ऐऐ. १३ बस्ने बर्ष ५० को सिताराम रिमाल सामान्य ।
    ८. ऐऐ. ४ बस्ने बर्ष ५५ को मिनबहादुर पौडेल सामान्य ।
    ९. जिल्ला पाँचथर आङसराङ बस्ने बर्ष २८ का दिपक सुब्बा ।
    १०. जिल्ला झापा मेचीनगर नगरपालिका-८ बस्ने बर्ष ४२ का पदमप्रसाद पौडेल सामान्य ।
    ११. कनकाई नगरपालिका-३ बस्ने बर्ष २४का राजन चिमरिया सामान्य ।
    १२. जिल्ला रौतहट राजपुत नगरपालिका-५ बस्ने बर्ष २५ का बिक्रमकुमार दास सामान्य ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.