• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आदर्शले चुम्यो हिसान प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधी


  •    संवाददाता/ शुक्रबार, फागुन १६, २०८१  

  • उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कोशी प्रदेशस्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधी आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले हात पारेको छ ।

    इटहरी रंगशालामा बिहिवार भएको फाइनल खेलमा झापाका दुई विद्यालय निदि स्कुल र आदर्श स्कुलले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा निदिलाई ४-० गोल अन्तरले हराउँदै आदर्शले उपाधि जितेको हो ।

    Advertisement

    आदर्शलाई च्याम्पियन बनाउन रायन भट्टराईले ३ तथा नितेश लिम्बुले १ गोल गरेका थिए ।

    Advertisement

    फाइनल खेलको मेन अफ दी म्याच रायन भट्टराई भए भने प्रतियोगिताको बेस्ट गोलकिप्पर आदर्शका प्रशान्त दुलाल र बेस्ट डिफेण्डर आदर्शका क्षितिज अधिकारी भएका छन् ।

    त्यसैगरी बेस्ट मिडफिल्डर निदिका बिबश मगर, बेस्ट फरवार्ड आदर्शका समिर हेमरम र निदिका दिवश बास्तोलाले बेस्ट प्लेयर एवार्ड पाएका थिए ।

    झापा, मोरङ र सुनसरी जिल्लाका (हिसान) मा आबद्ध उच्च माध्यमिक विद्यालयहरु जिल्लामा विजेता र उपविजेताले प्रदेशस्तरीय खेलमा छनोट भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.