• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हिसान प्रदेशस्तरिय भलिबल: छात्र तथा छात्रा दुबैतर्फ आदर्श स्कुल अफ मेनेजमेन्ट दोश्रो


  •    संवाददाता/ बिहिबार, फागुन ०८, २०८१  

  • उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को प्रदेश स्तरिय छात्र तथा छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

    झापाको दमकमा भएको छात्र र छात्रा भलिबलका दुबै तर्फका झापा, मोरङ र सुनसरी जिल्लाका (हिसान) का जिल्लास्तरिय विजेता तथा उपविजेताको सहभागिता रहेको थियो । खेलमा छात्रतर्फ कान्तिपुर कलेज सुनसरी र छात्रातर्फ पूर्वाञ्चल सुनसरी प्रथम भएका छन् ।

    Advertisement

    खेलको छात्र तथा छात्राको दुबै तर्फको दोस्रो उपाधि आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले हासिल गर्न सफल भएको छ । छात्रतर्फ रेड स्टार पथरी र छात्रातर्फ सिद्धार्थ शिशु निकेतनलाई हराउँदै आदर्श फाइनलमा प्रवेश गरेको थियो ।

    Advertisement

    त्यस्तै छात्र तर्फको पाँच सेटको फाइनल खेलमा पहिलो, चौथो र पाँचौं सेट कान्तिपुर कलेजले र दोस्रो सेट आदर्श कलेजले जितेको हो ।

    त्यसैगरी छात्रा तर्फ पूर्वाञ्चल कलेज सुनसरीले पहिलो, तेस्रो र चौथो सेट जितेको खेलमा दोस्रो सेट आदर्श कलेजले जितेको थियो ।

    आयोजकले खेलाडीलाई प्रोत्साहन स्वरुप विजेता, उपविजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेको आदर्श स्कुलका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.