• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हरिकुमार प्रसाईं अन्तर विद्यालय जिल्लास्तरीय फुटबल: निदि, सुनगाभा र बाल्मीकि विजयी


  •    संवाददाता/ बिहिबार, फागुन ०१, २०८१  

  • झापाको बिर्तामोड-६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा जारी हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको बुधवार भएका खेलमा सुनगाभा, निदि र बाल्मीकि स्कुल विजयी भएका छन् ।

    बुधबारको पहिलो खेल सुनगाभा इङ्गिलस स्कुल र गोमेन्द्र बिर्ता मोडलबिच भएको थियो । त्यस खेलमा पेनाल्टी सुटआउटबाट ४-३ गोलले सुनगाभा विजयी भएको हो । खेलको म्यान अफ द म्याच सुनगाभाका गोलकिप्पर एलेश आङ्वो भएका छन् ।

    Advertisement

    त्यस्तै दोस्रो खेलमा निदि सेकेन्डरी स्कुल विजयी भएको छ । निहारिका बोर्डिङ स्कुलसँगको खेलमा ५-२ को गोल अन्तरमा निदि विजयी बनेको हो । निदिका पुजन दाहाल दुई गोल गर्दै म्यान अफ द म्याच भएका थिए ।

    Advertisement

    त्यस्तै तेस्रो खेल बाल्मीकि फाउण्डेशन र मेची इङ्गिलस बोर्डिङ स्कुलबिच भएकोमा ३-० गोलले बाल्मीकि विजयी बन्यो । दुई गोल गरेका बाल्मीकिका दर्पण गुरुङ म्यान अफ द म्याच घोषित भएका छन् ।

    आज दुई खेल हुनेछन् । जसमा पहिलो खेल ग्लोबल इङ्गिलस स्कुल र इष्ट होराइजनबीच तथा दोस्रो खेल लिटल फ्लावर्स र सूर्योदय स्कुलबीच हुने एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए । फागुन ६ गते फाइनल खेल हुने प्रतियोगितामा १६ वटा विद्यालयको सहभागिता रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.