• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

हरिकुमार प्रसाईं अन्तर विद्यालय फुटबल: न्यूटन्स र चिल्ड्रेन इन्भाइरोमेन्ट विजयी


  •    संवाददाता/ बुधबार, माघ ३०, २०८१  

  • शिक्षासेवी हरिकुमार प्रसाईंको सम्झनमा एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा सञ्चालन भइरहेको हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगितामा न्यूटन्स एजुकेशन एकाडेमी र चिल्ड्रेन इन्भाइरोमेन्ट स्कुल विजयी भएका छन् ।

    प्रतियोगिताको दोस्रो दिन मंगलबार भएका खेलमा आ-आफ्ना प्रतिष्पर्धीलाई हराउँदै न्यूटन्स र चिल्ड्रेन विजयी भएका हुन् ।

    Advertisement

    पहिलो खेलमा न्यूटन्सले देवकुल स्कुललाई ८-० को फराकिलो अन्तरले हराएको हो । सो खेलमा ४ गोल गर्ने न्यूटन्सका रिजन ओली म्यान अफ द म्याच घोषित भएका थिए ।

    Advertisement

    त्यस्तै दोस्रो खेलमा ग्रीनफिल्ड वर्ल्ड स्कुललाई २-० ले हराउँदै चिल्ड्रेन इन्भाइरोमेन्ट विजयी बनेको हो । सो खेलमा एक्लै दुई गोल गर्ने चिल्ड्रेनका उनेश राई म्यान अफ द म्याच घोषित भएका छन् ।

    आज तीन खेल हुँदैछ । पहिलो खेलमा सुनगाभा इङ्गिलस स्कुल र गोमेन्द्र बिर्ता मोडल, दोस्रोमा निहारिका इङ्गिलस बोर्डिङ स्कुल र निदि सेकेण्डरी स्कुल तथ तेस्रो खेलमा मेची इङ्गिलस स्कुल र बाल्मीकि एजुकेशन एकाडेमीबीच प्रतिष्पर्धा हुने एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीका प्रिन्सिपल अनुप शर्माले जानकारी दिए ।

    आगामी फागुन ६ गते फाइनल खेल हुने प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.