• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिताको उपाधि जनता माविको पोल्टामा


  •    संवाददाता/ शनिबार, माघ २६, २०८१  

  • अर्जुनधारामा सम्पन्न दोस्रो स्वर्गीय कृष्णप्रसाद डाँगी स्मृति फुटबल प्रतियोगिताको उपाधि जनता माध्यमिक विद्यालयले जितेको छ ।

    प्रतियोगिताको फाइनल खेलमा भानु माध्यमिक विद्यालयलाई हराउँदै जनता माविले प्रथम स्थान हात पारेको हो । फाइनल खेलमा भानु माविलाई ० को विरुद्ध जनता माविका जर्सी नं.१० का जीवन राईले १ गोल लगाएर फाइनलमा विजय गराएका थिए ।

    Advertisement

    महारानीगन्ज माध्यमिक विद्यालयको ६९ औं बार्षिकउत्सवको आवसरमा अर्जुनधारा नगरपालिकामा रहेका ११ वटा सामुदायिक विद्यालय अन्तर्गत आधारभूत तहका छात्रहरुको सहभागीता रहेको प्रधानाध्यापक मनबहादुर लिम्बुले बताए ।

    Advertisement

    खेलमा बेस्ट डिफेण्डर भानु माविका सुसान्त राई, बेस्ट कोलकिपर जनता माविका उज्वल बिक, हाइस्कोर जुनकीरी सार्वजनिक आविका रोशन हास्दा र म्यान अफ दि म्याच जनता माविका जीवन राई, म्यान अफ दि सिरिज भानु माबिका गोपाल मोहोराइ भएका थिए भने उनीहरुलाई नगदसहित प्रमाणपत्र ट्रफी मेडल हस्तान्तरण गरिएको थियो ।

    प्रथम हुने विद्यालय जनता माविलाई नगद २० हजारसहित सिल्ड ट्रफी प्रमाणपत्र र उपविजेता भानु माविलाई नगद १० हजार र ट्रफी, सिल्ड, प्रमाणपत्र प्रमुख अतिथि जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले (मामा) ले एवम् प्रायोजक भक्त डाँगीले प्रदान गरेका थिए ।

    गत वर्षदेखि आफ्ना स्वर्गीय बुबा कृष्ण प्रसाद डाँगीको स्मृतिमा अमेरिकामा रहँदै आएका छोरा अरुणकुमार र यही नगरमा रहेका भक्तकुमार डाँगीले बालबालिकाहरुको खेलप्रतिको चाहाना र प्रेरणाका लागि खेलाउँदै आएको डाँगीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.