• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अन्तरपालिका कर्मचारी फुटबल शुक्रबारबाट, विजेताले १ लाख पाउने


  •    संवाददाता/ बिहिबार, माघ १०, २०८१  

  • कमल गाउँपालिकाको आयोजनामा झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल हुने भएको छ ।

    प्रतियोगितामा झापाका १५ वटा पालिकाका कर्मचारीहरू बिच सुमधुर सम्बन्ध कायम गर्ने उद्देश्यले विगत सात वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

    Advertisement

    प्रतियोगिता यही माघ ११ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । क्वाटर फाइनलका खेल माघ १५ देखि १६ गते सम्म हुनेछ ।

    Advertisement

    त्यसैगरी सेमीफाइनल माघ १७ गते र फाइनल खेल माघ १९ गते १ बजेदेखि हुने सहसंयोजक दिपेन्द्र लामिछानेले बताए ।

    उक्त प्रतियोगितामा प्रथम हुने पालिकाले नगद १ लाख रुपैयाँँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने द्वितीय हुनेले नगद ५० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

    त्यस्तै विधागतमा पुरस्कार अन्तर्गत मेन अफ द म्याचले ट्रफी र अन्य विधा अन्तर्गत मेन अफ द टुर्नामेन्ट किपर, बेस्ट डिफेन्डर, उच्च गोलकर्ताले नगद ६ हजार ६ सय छैसठ्ठी रुपैयाँ पाउने छन् ।

    त्यस्तै फेयर प्ले टिमले ट्रफी र प्रमाण पत्र पाउनुका साथै सहभागी सबै पालिकालाई मायाको चिनो प्रदान गरिने खेल संयोजक तथा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.