• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

चारआली जेसिजद्वारा भाषणकला तथा उद्घोषण तालिम


  •    संवाददाता/ बिहिबार, माघ १०, २०८१  

  • चारआली जेसीजले इतिहास भोगेका अनि सुन्दर भविष्य बोकेका युवाहरुको लागि भाषणकला तथा उद्घोषण तालिमको आयोजना गरेको छ ।

    त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा आयोजना गरिएको तालिममा १०० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

    Advertisement

    चारआली जेसिज वर्ष २०२५ का अध्यक्ष सुजुप सुवेदीको अध्यक्षतामा भएको तालिमको प्रमुख अतिथि त्रिदेव बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष तथा चारआली जेसीजका मानार्थ सदस्य हरीप्रसाद घिमिरे रहेका थिए ।

    Advertisement

    उक्त तालिमको सहजीकरण कञ्चनजङ्गा एफएमका निर्देशक दिपेन्द्र पौडेलले गरेका थिए ।

    वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष उत्सव भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा त्रिदेव बहुमुखी क्याम्पसका प्रमुख गोपीकृष्ण भट्टराई, मात्रि शाखा धुलावारी जेसीज वर्ष २००२ का शाखा अध्यक्ष तथा शहिद दसरथ चन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव पौडेल, पब्लीक प्राध्यापक संघ त्रिदेव ईकाइ समिति अध्यक्ष सावित्रा दाहाल, क्याम्पस सहायक प्रमुख तेजप्रसाद खनाल, चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, चारआली जेसीज वर्ष २०२२ का अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष जेसी बिरबहादुर बेघा (बिरु), चारआली जेसीज वर्ष २०२३ का अध्यक्ष संगित शिवाकोटी लगायतको उपस्थिती रहेको थियो ।

    आस्था पाठ वर्ष २०२५ का स्टुडेन्ट नेटवर्क संयोजक ईश्वर रिजालले गरेको कार्यक्रमको सञ्चालन चारआली जेसीज वर्ष २०२५ का महासचिव भुपेन्द्र प्याकुरेल (निमेश) ले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.