• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापाका दुईवटा विद्यालयमा आँखा शिविर, चार सय विद्यार्थीले गराए जाँच


  •    संवाददाता/ शनिबार, पुष ०६, २०८१  

  • झापा गाउँपालिकाको दुईवटा विद्यालयमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

    शुक्रवार भएको शिविरमा दुई विद्यालयका ४ सय जना विद्यार्थीहरुले आँखा परीक्षण गराएका थिए ।

    Advertisement

    रोट्रयाक्ट क्लव सुरुङ्गाको आयोजना र झापा गाउँपालिका जेसीजको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा प्राविधिक सहयोग मेची आँँखा अस्पताल बिर्तामोडले गरेको थियो भने आर्थिक सहयोग आई केयर फाउण्डेसन काठमाडौँको रहेको थियो ।

    Advertisement

    झापा गाउँपालिका वडा नं.२ मा रहेको कुवाडी देवी माविका २४० जना र सनसाईन एकडेमी अंग्रेजी विद्यालयका १६० जना विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो ।

    आँखा परीक्षणका क्रममा एक जना विद्यार्थीमा मोतियाविन्दुको समस्या देखिएको थियो । शिविरमा ५ जना विद्यार्थीलाई चस्मा बितरण गरिएको थियो भने १२ जनालाई रिफर गरिएको छ ।

    रिफर गरिएका विद्यार्थीहरुमा औषधी राखेर चस्मा जाँच गर्नुपर्ने, आँखामा मांशपेसीको समस्या, उच्च पावर भएको, अल्छी आँखा, दृष्टि दोषलगायतका समस्या देखिएको झापा जेसीजका अध्यक्ष डा.मुकेश शाहले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.