• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इडन गार्डेनमा उत्कृष्ट सदन र खेलाडीलाई सम्मान


  •    संवाददाता/ शनिबार, मङि्सर १५, २०८१  

  • बिर्तामोडस्थित इडन गार्डेन अंग्रेजी विद्यालयले उत्कृष्ट सदन र खेलाडीलाई सम्मान गरेको छ ।

    विद्यालयको ३६ औँ वार्षिक खेलकुद उत्सवको अवसरमा आयोजित क्रिकेट, ब्याटमिन्टन, एथलेटिक आदि खेलमा विजेता खेलाडी र उत्कृष्ट सदनलाई शुक्रबार सम्मान गरिएको हो ।

    Advertisement

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समीसा सिटौलाको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी रहेका थिए ।

    Advertisement

    सोही अवसरमा भएको अभिभावकको म्युजिकल चियरमा सुप्रिया मैनाली विजेता भएकी छन् । उनलाई नगद एक हजारसहित सम्मान गरिएको थियो ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर शिक्षा शाखा प्रमुख भण्डारी, एन-प्याब्सन अध्यक्ष ओम नेम्बाङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    प्रकाश पाण्डेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक गीताराम आचार्य, कोसिस संग्रौला र सुमिरन दुलालले संयुक्त रुपमा गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.